समाचार

बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

बाबियाचौर (म्याग्दी), १५ असार । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको...

नेपाल र तिब्बतबीच पर्यटन प्रवद्र्धनको प्रतिबद्धतासहित हस्ताक्षर

काठमाडौँ, १४ असार । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल–तिब्बत संयुक्त...

पासाङल्हामु राजमार्ग खुल्ला

धुन्चे (रसुवा), १४ असार । गएरातिको वर्षाका कारण अवरुद्ध भएको पासाङ राजमार्गअन्तर्गत रसुवाको मूलखर्क खण्डमा आज अपराह्नबाट सवारीसाधन आवतजावत भएको छ । प्रहरी प्रमुख...

पर्यटन समृद्धिको आधार: पर्यटनमन्त्री पोखरेल

पोखरा, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।पोखरा पर्यटन परिषद्द्वारा आज...

कैलाली भन्सार सीमा नाकाबाट छ वर्षमा २४९ पर्यटक भित्रिए

१३ असार ।  भारतको बाटो हुँदै कैलाली भन्सार सीमा नाकाबाट सन् २०१० देखि सन् २०१६ को मे महिनासम्म २४९ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका...

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

राजविराज, १३ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–८ मा आइतबार माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...

मुगु–गमगढी सडक निर्माण कार्य सुरु भएन

जुम्ला, १३ असार । चालु आव ०७२÷०७३ को अन्त्यसम्म पनि नाक्चेलाग्ना–मुगु–गमगढी सडक निर्माण कार्य सुरु हुन सकेन । मैनाचुली–सिद्धि शाही अन्जना जेभीले डिभिजन सडक...

पाटेबाघको सङ्ख्या वृद्धि

गुलरिया (बर्दिया), १२ असार । पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ । बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको...

उत्तरगया धामलाई सङ्कटमा पार्न नहुने

त्रिशूली (नुवाकोट), १२ असार । जिल्लाको तुप्चे गाविसमा निर्माण गरिने मध्य त्रिशूलीगङ्गा जलविद्युत् आयोजनाले निर्माणको क्रममा ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगया धामको अस्तित्व सङ्कटमा...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com