समाचार

मनास्लु पदमार्गमा एकजना मृत भेटिए

गोरखा, १८ भदौ । मनास्लु पदमार्गअन्तर्गत लापु गाविसस्थित भीरमा एकजना मृत अवस्थामा भेटिएका छन् । गोरखाको केरौंजा गाविस–६ रुन्चेत घर भएका करिब ५६ वर्षीय...

बागलुङमा विद्युतीय रिक्सा बन्द

बागलुङ, १८ भदौ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित...

चिडियाखानाका लागि रु १० लाख सहयोग

पोखरा, १८ भदौ । ‘युनाइटेड क्लब’ पोखराले लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन चिडियाखानालाई रु .१० लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष शुुकबहादुर गुरुङले चिडियाखाना...

पत्रकार कृष्णमणिसहित तीन सम्मानित

१७ भदौ, । पत्रकार कृष्णमणि बराल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराबाट सम्मानित भएका छन् । फोटो पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन विकासमा योगदान पु¥याएको...

दुई वर्ष बितिसक्दा पनि हवाईमैदान निर्माण प्रक्रिया अघि बढेन

पाँचथर, १६ भदौ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।...

म्याग्दीमा बाढीले ११ घर बगायो

१७ भदौ, म्याग्दी । गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा...

पहिरोले मुग्लिन सडक अवरुद्ध

रत्ननगर (चितवन), १७ भदौ । चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र...

पर्यटकीय क्षेत्रका दुई बाटो निर्माण

भद्रपुर, १७ भदौ । झापाको धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थल चिल्लागढलाई संरक्षण गर्दै स्थानीय जनताको पहलमा दुईवटा बाटोलाई मर्मतसम्भार गरिएको छ । महेन्द्र राजमार्गदेखि...

एक बर्षमा १४ गैंडा मरे

विमल खतिवडा १६ भदौ, चितवन । गत साउन २४ गते नारायणी नगरपालिका १ स्थित होटल मेघौली सेराईका कर्मचारीले ‘वेल्डिङ’ गर्न प्रयोग गरेको बिजुलीको तार त्यत्तिकै...

राणाकालिन दरबारहरू टिकाउन मुस्किल

१६ भदौ, काठमाडौं ।  भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ।पुरातत्व विभागले ती दरबारहरू सकेसम्म जोगाउन वा पुरानै मौलिक...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com