समाचार

ढलान गरिएको सडकमाथि कालोपत्रे ,विकास निर्माणमा १२ करोड रुपैयाँ…

रितेश त्रिपाठी ४ साउन, काठमाडौं । सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास निर्माणमा १२ करोड रुपैयाँ...

त्रिशूली ट्रक खस्यो

रत्ननगर (चितवन), ४ साउन । चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन् । आज बिहान ६ः३० बजेको समयमा...

तटबन्धले छुटायो मातृभूमि, नेपाली वा भारतीय हुँ भनेर अलमलिन्छन्

४ साउन, काठमाडौं । होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन्। तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ। त्यसैले उनी कहिलेकाहीँ आफू नेपाली हुँ...

शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि , त्रिभुवन विमानस्थलमा…

४ साउन, काठमाडौं ।  विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी...

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र घोषणा

काठमाडौँ, ३ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तेह्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र घोषणा गरेको छ । राष्ट्रिय निकुञ्जको...

बोलबम मेला सुरु

बर्दिवास, ३ साउन । महोत्तरीसहितको मिथिला क्षेत्रका शिवालयहरुमा साउने सोमबारी (बोलबम) मेला सुरु भएको छ । सौरमासको गणनाले साउन महिना सुरु भएयताको आज पहिलो...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन २, साउन । लगातारको वर्षापछि आएका पहिराले आज अपराह्न ३ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव...

‘हवाई सेवा सुदृढ भएमात्र देशको सार्वभौमसत्ता बलियो हुन्छ’

काठमाडौँ, ३१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले हवाई सेवा सुदृढ भएमात्र देशको सार्वभौमसत्ता बलियो हुने बताउनुभएको छ । मन्त्रालयले आज...

Copyright © 2018 Ghumphir.com.np