समाचार

दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

११ भदौ, काठमाडौं ।  आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो...

नारायणहिटी दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र

१० भदौ, काठमाडौं । नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण...

सिम्रिकले दोब्बर दस्तुर तिरेर नबिकरण गर्यो इजाजतपत्र

९ भदौ, काठमाडौं ।थपिएको समयमा पनि इजाजतपत्र नविकरण नगर्दा खारेजीको  प्रक्रियामा गएको सिम्रिक एयरलाइन्सले निर्धारित भन्दा दोब्बर दस्तुर तिरेर इजाजत पत्र नविकरण गरेको छ।भूलचुकबस...

अमेरिकी नागरिक झापामा पक्राउ

सुरुङ्गा (झापा), ८ भदौ । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा...

दोभान क्षेत्र ओझेलमा

कृष्ण दर्नाल पाल्पा, ८ भदौ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको पाल्पा जिल्लाको दोभानबारे प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिद्धबाबा मन्दिर, ताल, तालभित्र...

राजधानीमा पनि गौरा पर्व मनाइँदै

  काठमाडौँ, भदौ ७ गते ।  सुदूरपश्चिमको महìवपूर्ण धार्मिक पर्व ‘गौरा’ सोमबारबाट राजधानीमा पनि सुरु भएको छ ।  राजधानीको महादेवस्थानमा बिहान विरुडा भिजाएर सो...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com