समाचार

मुलुककै प्रमुख पर्यटकीय क्षेत्र ठमेल : पानी पर्दा हिलो,…

काठमाडौँ,  साउन : सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो...

यस्ताे छ  सरकारको योजना ,पाँच वर्षमा पच्चिस लाख पर्यटक

काठमाडौँ, साउन : सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन :नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा...

बिहीबारबाट भैरहवाबाट बुद्धएयर बिहानी उडान सुरू हुने

रुपन्देही-बुद्धएयरले अब देखि नियमित रूपमा  भैरहवा–काठमाडौं निश्चित समयमा उडान गर्ने भएकाे छ । भैरहवा काडमाण्डाै  अब प्रत्येक दिन बिहान ७ बजे भैरहवाबाट काठमाडौं बिहानी...

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण

म्याग्दी साउन : जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि...

गाउँ पर्यटन प्रवर्दन मञ्च (भिटोफ) मा अध्यक्ष पदमा धुर्व…

साउन, काठमाडाैँ । मगलबार सम्पन्न गाउँ पर्यटन प्रवर्दन मञ्च (भिटोफ) को निर्वाचनबाट अध्यक्ष पदमा धुर्व सिम्खडा बिजयी भएका छन । अध्यक्ष सिम्खडाले आफ्ना प्रतिद्वन्द्वी...

दुर्लभ पाटेबाघ म¥यो

रत्ननगर, चितवन, साउन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ आज मरेको छ । दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन...

ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु, सल्लेरी, साउन : सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको...

पाँचपोखरीमा केबलकार निर्माणको पहल शुरु

चौतारा, साउन :धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत...

कोरला–पोखरा–त्रिवेणी सडक : प्रदेश समृद्धिको मुख्य आधार

हरि बास्तोला पोखरा, साउन : गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक...

Copyright © 2018 Ghumphir.com.np