फोटो फिचर/कथा

तस्बिरमा कुभिन्डेजात्रा

विजयादशमीको अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ ।नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित...

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो (फोटो फिचर)

काठमाडौँ, २५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।...

दशै मनाउन हिडेका यात्रुको कर्णाली राजमार्गमा विजोग (फोटो फिचार)

२१ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दसैं सुरु भए सगै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरुको चाप निकै बढ्न थालेको छ । कर्णाली राजर्माग...

हिमालपारीको जिल्ला पुग्दा(फोटो फिचर)

सुदिल पोखरेल हिमाल पारिको जिल्ला मनाङ यात्रा गर्नेहरु जो कोही पनि यहाको प्राकृतिक सौन्दर्यता देखेर रमाउने गर्छन्। छहरा र पहराको  सौन्दर्यता पस्कने मनाङमा सवारी...

यसरी निमार्ण हुदैछ रानीपोखरी(फोटो फिचर)

काठमाडौंको केन्द्रमा रहेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको मन्दिर र अन्य भौतिक संरचनाको पुनर्निमाण थालिएको छ । माघ-२ मा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री...

इन्द्रजात्राको लिंगो ढल्दा २ जना घाइते

अंगद ढकाल २८ भदौ, काठमाडौं । इन्द्रजात्राको लिंगो उठाउने क्रममा लिंगो असन्तुलन भइ ढल्दा दुई जना घाइते भएका छन् । आजबाट सुरु भएको परम्परागत इन्द्रजात्राको...

यस्तो छ सडक नै नभएको गाउँ(फोटो फिचर)

हरेक ठाउँको कुनै न कुनै विषेशता हुने गर्छ जसले उक्त ठाउँलाई अरु भन्दा भिन्न तुल्याउँछ। नेदरल्याण्डमा अवस्थित गाउँ हो ‘गिएथूर्न’।यस गाउँलाई ‘स्मल भेनिस अफ...

ढकमक्क फुलेको बेगुनियाँ(फोटो फिचर)

भीम चापागाईं सडकमै टाँसिएको घर परिपरि चटक्क सजाइएको बेगुनियाँ देख्नेबित्तिकै हाम्रो मोटरसाइकल आफैं ‘स्टार्ट अफ्’ भएजसरी घ्याच्च रोकियो । हुन त, रंगीचंगी, ढकमक्क फुलेको...

७ वटै सम्पदालाई खतराको सूचीमा राख्ने युनेस्कोको चेतावनी(फोटो फिचर)

११ भदौ, काठमाडौं । युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौ उपत्यकाका ७ वटा सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ । युनेस्कोले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com