ताजा समाचार

चर्चमा बन्धक बनार्इ धर्म परिवर्तन गराउने पक्राउ

७ साउन, काठमाडौं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई...

पीडितसँग प्रहरीद्वारा २० लाख असुली

७ साउन, काठमाडौं । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको...

दुई सय ६९ प्रहरी कारबाहीमा

दाङ, ६ साउन । आर्थिक वर्ष २०७२÷७३मा राप्तीका पाँच जिल्लामा कार्यरत प्रहरी अधिकृतदेखि जवानसम्म गरी २५० बढी कारबाहीमा परेका छन् । अञ्चल प्रहरी कार्यालय...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति दुर्भाग्यपूर्णः खुमबहादुर

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति दुर्भाग्यपूर्ण भएको बताएका छन् । विगतमा कांग्रेसका नेता तथा...

डा. केसी र सरकारी टोलीका प्रतिनिधिबीच वार्ता सुरु

६ साउन, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ । सरकारी वार्ता टोलीले अनशनस्थल टिचिङ...

सभामुख परामर्शमा व्यस्त, सांसदहरू चिया खाएर समय कटाउँदै

काठमाडौं, ६ साउन– संसदको बैठक सुचारु गर्ने विषयलाई लिएर सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गरिरहेकी छन् । बैठकमा प्रधानमन्त्री केपी ओली,...

कोसी नदीमा बाढीको बहाव बढेपछि ब्यारेजका २५ वटै ढोका…

श्रावण ६, २०७३- पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले...

प्रचण्ड भन्छन् :मलाई एमालेनिकटका कानुन व्यवसायीहरु जेल पठाउन योजना…

६ साउन, काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा  गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् ।...

गच्छदारको पार्टी ओली सरकारबाट हट्ने

६ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ ।...

सुनसरीका अधिकांश गाउँ डुबानमा

इनरुवा, ५ साउन । दुई दिनदेखिको अविरल वर्षाका कारण सुनसरीका अधिकांश ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण घरघरमा पानी पसेपछि छिटाहा गाविसका २० परिवार...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com