ताजा समाचार

१६ औं दिनमा डा. केसीले अनशन तोडे

मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका छन् । शिक्षण अस्पताल...

ओली सरकार ढल्दा दिल्लीमा खुशियाली

काठमाडौं, १० साउन — काठमाडौंमा केपी ओली नेतृत्वको सरकार ढल्दा दिल्लीमा खुशियाली देखिएको छ । भारतीय संस्थापन पक्षको धारणा बोक्ने पत्रिकाको रूपमा चिनिने त्यहाँको...

यी हुन् सरकारकाे नेतृत्व गर्न कांग्रेसभित्र चार आकांक्षी

१० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएलगत्तै सोमबार बिहान कांग्रेस सभापति शेरवहादुर देउवाले आफू निकट केही प्रभावशाली नेताहरुसँग अबको सरकारगठनका बारेमा...

लोकमानसम्बन्धी मागबाट डा. गोविन्द केसी पछि हट्ने संकेत

१० साउन, काठमाडौ । आमरण अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीको वार्ता सहमति नजिक पुगेको छ ।सहमतिको मस्यौदा तयार भएको छ...

प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी हुने झलनाथको संकेत

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमाले सहभागी हुन सक्ने आशय व्यक्त गरेका छन्...

बाढीको पूर्वसूचना अब मोबाइलमै

१० साउन, काठमाडौं । बाढी र पहिरोको उच्चजोखिममा रहेका स्थानमा बसोबास गर्ने एनसेलका ग्राहकहरूले अब सम्भावित बाढी र पहिरोबारेका पूर्वसूचना आफ्नै मोबाइलमा एसएमएसमार्फत पाउने...

यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

१० साउन, काठमाडौं । संसदको नियमावली २०७३ को निमय ४९ अनुसार संसदले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नेछ। संविधानको धारा २९८ को उपधारा २ बमोजिम...

प्रहरी मुख्यालयमा दुई सय अनावश्यक प्रहरी

१० साउन, काठमाडौं । देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ। तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन्।तर, मुख्यालयले...

मधेसी सांसद संसद भवन आए भन्दैमा खुशीयाली नमानाऔं :…

काठमाडौँ, ९ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाका सांसद संसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न सरकार...

नयाँ सरकार बनाउन अवरोध खुल्यो

काठमाडौँ, ९ साउन । मन्त्रिपरिषद्को आज बसेको बैठकले नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन फुकाउन भन्दै राष्ट्रपतिलाई वाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको छ।...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com