ताजा समाचार

स्क्रब टाइफस रोकथामका लागि उपचार केन्द्र स्थापना गरिने

 ३० साउन, काठमाडौ । स्क्रब टाइफसको विरामीको उपचारका लागि टेकुस्थित इपिडिमियोलोजी शाखाले ‘स्वास्थ्य सम्बन्धी सचेतना’ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा उपचार केन्द्र स्थापना गर्ने...

हाँडीगाउँ–गोसाइँकुण्ड पर्यटन भ्रमण सुरु

काठमाडौँ, ३० साउन । कामपा–५ स्थित हाँडीगाउँ–गहना पोखरीलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले राष्ट्रिय सांस्कृतिक पर्व÷बाह्रमहिने पर्यटन पर्व सार्वजनिक÷नेपालमण्डल हाँडीगाउँः गोसाइँकुण्ड (शिलु)भ्रमण आजदेखि...

यातायात बन्द

धुन्चे (रसुवा), २४ साउन । उत्तरी क्षेत्रको भार्खु इलाका क्षेत्रमा पहिरो गई सडक अवरुद्ध भएपछि पासाङ ल्हामु राजमार्गबाट केरुङतर्फ जाने सबै खाले सवारी साधन...

मन्त्रिमण्डल विस्तारः नौ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (संयुक्त) का...

सेनाको ब्यारेकभित्रैबाट हतियार हराए

२४ साउन, काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट एसएमजीसहित दुईवटा गोली भरिएका म्यागेजीन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ । दिपायलमा सुरक्षार्थ खटिएको गरुडदल गणको...

ड्रोनले बढायो सुरक्षा चुनौती

२४ साउन, काठमाडौं । नेपाली आकाशमा मानवरहित स्वचालित विमान ड्रोनको अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ।  प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १०...

देउवालाई सबैतिरबाट धम्की !

२४ साउन, काठमाडौं । सबैभन्दा बढी हिस्सा लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसमा मन्त्री विषयलाई लिएर विवाद सुरु भएको...

ठमेलस्थित नर्सिङ चोकमा आगलागी

२३ साउन, काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकमा आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो ।श्रेष्ठको कपडा गोदाममा विद्युत...

दुई मन्त्रीसहित आइतबार मन्त्रिपरिषद् विस्तार हुने

२३ साउन, काठमाडौं । प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मे...

दुईवटा टाउको भएको बच्चा जन्मियो

राजविराज, २३ साउन । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com