अर्थ समाचार

हिलट्याङ्की चोरको बिगबिगी

दाङ, १५ असार । दाङको तुलसीपुरमा पानी भण्डारणका लागि घरको छतमा राखिने हिलट्याङ्की चोरको बिगबिगी बढेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी गरेका...

होटल, दोहोरी र डान्सबारमा बालबालिका यौन शोषणको जोखिममा

नारायण न्यौपाने काठमाडौँ, १४ असार । बालश्रम अन्त्यको नारा मुलुकभर जति नै घन्किए पनि बालश्रमसम्बन्धी कामलाई सरकारले खासै चासो नदिएको स्पष्ट भएको छ ।...

उद्योग सङ्गठन मोरङको नेतृत्व सर्वसम्मत

उर्लाबारी (मोरङ), १४ असार । उद्योग सङ्गठन मोरङको अध्यक्षमा मुकेश उपाध्याय निर्वाचित हुनुभएको छ । सङ्गठनको नयाँ कार्यसमिति चयन गर्न आज सम्पन्न निर्वाचनमा अध्यक्षसहितका...

दुई सय ३७ सहकारीलाई कारबाही

लहान, १३ असार । सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ । आव २०७१÷७२...

सेयर बजारमा बढोत्तरी

काठमाडौँ, १३ असार । बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता ओइरिएपछि सेयर बजारमा बढोत्तरी भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार...

बराह क्षेत्रमा एक करोड लगानी

१३ असार । लेखनाथ नगरपालिकाको बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न एक करोड पाँच लाखको लगानीमा विभिन्न भौतिक पूर्वाधार...

प्राधिकरणको बेवास्ताका कारण सर्वसाधारणमा त्रास

आदित्य दाहाल मेलम्ची, १३ असार । सिन्धुपाल्चोक जिल्लामा विद्युतीय लाइनको अव्यवस्थित तार, कमसल खम्बा र बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज)का कारण करेन्ट लागेर...

बैदेशिक रोजगारीबाट फर्किएर चियाको व्यावसायिक खेती

पथरी (मोरङ), १३ असार । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । चियाको व्यावसायिक...

अष्ट्रिच पालनतर्फ युवाको आकर्षण

दमक (झापा), १२ असार । पछिल्लो समय झापामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन्...

सेयर बजार अठार अंकले वृद्धि

काठमाडौँ, १२ असार । सेयर बजार आज १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ । बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२...

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com