ghumphir

एक्काइस वर्षमा सडकको ट्र्याक खुल्यो

रामपुर (पाल्पा), १२ असार । ताहुँ–देउराली–फोक्सिङकोट मोटरबाटोको किटेनी भञ्ज्याङदेखि भञ्ज्याङथोकसम्मको मोटरबाटोको ट्रयाक २१ वर्षपछि खुलेको छ । विसं २०५२ देखि गाविसको बजेटबाट खन्न थालेको...

कुलो पुनःनिर्माण सम्पन्न

पाँचथर, १२ असार । पाँचथरको सराङडाँडा–५ मा नेवार कुलोको पुनःनिर्माण गरिएको छ । समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र अतिरिक्त सहयोग कार्यक्रमअन्र्तगत कुलोको चार किलोमिटर...

पर्यटन पदमार्ग निर्माणमा तीव्रता 2016-06-26 10:05

रुकुम, १२ असार । रुकुममा अवस्थित प्रसिद्ध सिस्ने हिमाल पुग्न सहजताका लागि सिस्ने पदमार्ग निर्माणकार्य तीव्ररुपमा अगाडि बढाइएको छ । यसअन्तर्गत आव २०७३ मा...

राजमार्ग अवरुद्ध भएपछि ढुवानीमा प्रभाव

भोजपुर, १२ असार । वर्षात्का कारण भोजपुर जोड्ने एकमात्र नारदमुनि थुलुङ राजमार्ग अवरुद्ध भएसँगै अत्यावश्यक सामग्री तथा सेवामा प्रभाव पर्न सुरु भएको छ ।...

पूर्व युवराज पारस खप्तडमा

डोटी, ५ असार । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुग्नुभएको छ । करिब १० दिन खप्तडमा बस्ने गरी आउनुभएका पारस...

काक्रे विहार

पुनःनिर्माण हुँदै सुर्खेतको काक्रे विहार । हिन्दु र बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्र काक्रे विहारलाई धार्मिक पर्यटनको रुपमा अगाडि बढाउने प्रयास हुँदै आएको छ ।...

सिमा स्तम्भ

दार्चुला व्यास गाविसको लिपुलेकस्थित नेपाल र चीनको सिमा स्तम्भ नम्बर एक । तस्बिर ः बिनोद सिंह बिष्ट

निलगिरि हिमाल

हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमबाट देखिएको निलगिरि हिमाल । तस्बिर ः वासुदेव पौडेल

छाडा पशुका घाँटीमा रिफ्लेक्टर

भक्तपुर, ५ असार । काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ । जिल्ला पशु सेवा...

भैरहवामा महाकविको पूर्ण कदको सालिक राखिने

भैरहवा, ५ असार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक निर्माणका लागि सिद्धार्थ साहित्य परिषद्ले अभियान थालेको छ । अभियानस्वरुप परिषद्ले संस्थाका अध्यक्ष डिल्लीराज...

Copyright © 2018 Ghumphir.com.np