हिउँले सेताम्य डोल्पाको दुनै बजार (फोटो फिचर)

राज्यलक्ष्मी हमाल

देशभर मौसम परीवर्तन भए लगतै नेपालको सबैभन्दा ठुलो जिल्लाको रुपमा प्रख्यात डोल्पाको सदरमुकाम दुनैमा हिमपात भएको छ । शुक्रबार देखि हिउ परेपछी रमाएका डोल्पालीहरु शनिबार सम्म हिउ पर्न नरोकीएपछी चिसोका कारण जनजिवन कष्टकर समेत भएको छ । रातभर हिउ परेपछी सदरमुकाम वरपर जान समेत निकै कठिनाई भएको छ ।

करीब दुई फिट भन्दा पनी बढी हिउ भएकाले विरामी तथा अशक्तहरुलाई निकै कठिनाई भएको छ । अचानक हिउ परेर चिसो भएपछी साना बालबालीकाहरुलई चिसोले समेत असर गरेको छ । फागुन महिना हिउ परेपछी किसानहरुको बाली राम्रोहुने भएकाले किसानहरु निकै हर्षित छन् ।


Facebook Comment


No ads found for this position