सौराहामा हात्तीको पिकनिक (फोटो फिचर)

१२ पुस, चितवन । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव चलिरहेको छ । महोत्वसमा मंगलबार हात्तीले फुटबल खेल्यो । साथै हात्तीलाई पिकनिक खुवाइएको छ । पिकनिकमा हात्तीलार्इ उखु, सागपाल लगायतका खानेकुरा खुवाइएको थियो ।


Facebook Comment


No ads found for this position