सरकारले नेपालको पर्यटन उद्योगलाई चिन्न सकेन : महत (भिडियाे वार्ता)

प्राकृतिक तथा धार्मिक आस्थाको केन्द्रका साथै ऐतिहासिक महत्वको संगमस्थल हो रोल्पा जिल्लाको जलजला । यो स्थान रोल्पाको सबै भन्दा अग्लो भुभागमा करिव ३००० मि। देखि ३६५०मि सम्म फैलिएको सुन्दर पर्यटकिय स्थल हो ।
नेपालको पश्चिम क्षेत्रमा पर्ने रोल्पा जिल्लाको सबैभन्दा अग्लो भुभाग जलजला क्षेत्र जति सुन्दा राम्रो छ, त्यहा साक्षातकर पुग्दा धेरै गुणा सुन्दर र मनमोहक छ।नेपाल सरकारले देशभरका एक सय गन्तब्य स्थल मध्य जलजला समेत परेको छ । यही जलजला क्षेत्र तथा देशको पर्यटनका बिषयमा नेपाल पर्यटन बोर्डका संचालक समितिका सदस्य दीपक महत सग गरेको कुराकानी


Facebook Comment


No ads found for this position