यी हुन् हुम्लाका पर्यटकीय स्थलहरु (भिडियोसहित)

हिन्दूहरुको तिर्थस्थलका रुपमा प्रख्यात मानसरोबर जाने प्रमुख स्थान हो यो हुम्ला । नेपालकाे सबैभन्दा उच्च स्थानमा रहेकाे सदरमुकाम हाे हुम्लाकाे सिमिकाेट ।  समुन्द्री सतहबाट २ हजार ९ सय मिटरमा उचाईमा छ सदरमुमा सिमिकोट ।

यो जिल्ला कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडबुटी, ताल तथा मनोरम दृष्यहरुको थलो पनि हो । तरपनि हुम्ला निश्चित पर्यटकको मात्रै गन्तब्यस्थल बनिरहेको छ ।

हवाइ सेवा नियमित र भाडा दर कम भए यहाँको पर्यटकीय संभावना बढ्ने देखिन्छ ।


Facebook Comment


No ads found for this position