यी हुन् सरकारले छानेकाे सय वटा पर्यटकीय गन्तब्यहरु, कुन जिल्लामा कुन स्थान ?

कात्तिक, काठमाडौं । नेपाल पर्यटन बाेर्ड, स्थानीय तथा प्रदेश सरकारकाे सहयाेगमा नेपाल सरकारले सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ । ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित भएता पनी एक सय वटा  गन्तव्य मन्त्रालयले छानेकाे हाे ।

मन्त्रालयका प्रवक्ता एव सहसचिव घनश्याम उपाध्याकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने सहसचिव उपाध्यले बताए । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको उनले बताए ।

नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

कुन जिल्लामा कुन नयाँ गन्तब्य ?


Facebook Comment


No ads found for this position