यी हुन् विश्वकै महँगा ५ मोटरसाइकल

विश्वमा धेरै महँगा मोटरसाइकल उत्पादन भएका छन्। मोटरसाइकलको डिजाइन, आवरण, प्रविधि, विशेषता र निर्माण प्रक्रिया अनुसार यिनीहरुको मूल्य निर्धारण हुँदै आएको छ। यस्ता मोटरसाइकल धनी देशका सडकमा पनि विरलै देखिन्छन्।

यस्तो महँगा मोटरसाइकल कुन हुन् त?

१. इकोस इफ टीआइः ३ करोड ५ लाख रुपैयाँ

२.ब्रिटिश क्लासिक ब्ल्याकः ४ करोड ६ लाख रुपैयाँ

३.गोल्ड प्लेटेड कस्टम चपरः ५ करोड ८८ लाख रुपैयाँ

४.अल्ट्रा रेयर पर्कुपाइनः ७ करोड ६३ लाख रुपैयाँ

५.हार्ले डेभिडसनः १० करोड २० लाख रुपैयाँ

(अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा)


Facebook Comment


No ads found for this position