यी हुन् उत्कृष्ट १० कस्टम कार

विश्वका सबै आश्चर्यलाग्दा र विशेष कार कम्पनीले बनाउँदैनन्। यस्ता कार मेकानिक पसलमा, फिल्मका लागि वा नयाँ डिजाइनको मोडल बनाउन चाहनेले पनि बनाउने गर्छन्। कुनै एक मोडल लिएर आफ्नो इच्छाअनुसारको रङ र डिजाइनमा परिवर्तन गरिएका केही कार उत्कृष्ट मानिएका छन्। ‘द ड्राइभः कस्टम कार्स एण्ड दियर बिल्डर्स’ नामको पुस्तकले उत्कृष्ट १० कस्टम कार ‘हाइलाइट’ गरेको छ।  car


Facebook Comment


No ads found for this position