मेलामा दर्शन गर्नेहरुको घुइँचो

जनै पूर्णिमाका अवसरमा बिहीबार मध्यपुर थिमि नगदेशस्थित विष्णु तीर्थमा लागेको मेलामा दर्शन गर्नेहरुको घुइँचो । गोसाइकुण्ड जान नसकेकाहरु यस तीर्थस्थलमा आएर दर्शन गर्ने प्रचलन रहेको छ । यहाँको कुण्डमा गोसाइकुण्डको पानी आउने जनविश्वास रहेको छ । तस्बिर : रत्न श्रेष्ठ


Facebook Comment


No ads found for this position