माउन्ट कैलाशलले बार्षिक उत्सवको अवरमा सुनको औठी दिनुका सथै ५ जना कर्मचाराीलाई विदेश भ्रमण गराउने

पोखराको लेक साईट स्थित माउन्ट कैलाश रिर्सोटले एक कार्यक्रम बिच नवौ बार्षिक उत्सव मनाएको छ । रिर्सोटले बार्षिक उत्सवको अवसरमा एक कर्मचारीलाई आधा तोला सुनको औठी दिएको छ भने पाँच जनालाई विदेश भम्रण गराउने भएको छ ।
रिर्सोटको नवौ बार्षिक उत्सवको अवसरमा ९३ जना कर्मचारी मध्य एक उत्कृष्ट कर्मचारी प्रसिद्धमान बर्जचार्यलाई सुनको औठी दिएको हो भने पाचजना कर्मचारीलई ५ रात ६ दिनको थाईल्याण्ड होटलले घुमाउने भएको हो । यस्का साथै दुई जना कर्मचारीलाई नगद ५ हजार सहित सम्मान समेत गरेको छ ।
रिर्सोटकका संचाल नरेश भट्टराईले भने यो हाम्रो सानो प्रयास हो, रिर्सोटमा ९३ जनाको परिवार रहेको छ । सो परिवारकै मेहनत र प्रयासले माउन्ट कैलास यहाँसम्म पुग्न सफल भएको हो । माउन्ट कैलाश रिर्सोटले हाल सम्म ३ वटा अन्तराष्टिय अर्वाड पाएको छ ।


Facebook Comment


No ads found for this position