भारतको पुनेमा पर्यटन प्रवद्धनका कार्यक्रम

नेपाल पर्यटन बोर्ड र सोटो नेपालको सयुक्त आयोजनामा भारतको पुनेमा पर्यटन प्रवद्धनका कार्यक्रम गरेका छन् । प्रर्वद्धनका कार्यक्रममा भारतका दुई सय भन्दा पनी बडी पर्यटन सग सरोकार राख्ने ब्यबसाय र संघसस्थाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्माले नेपालका धार्मिक पर्यटनका निकै महत्तव रेको पशुपतीनाथा, मुक्तिनाथ र जनकपुर मन्दिरमा भारतका प्रधानमन्त्रिको दर्शन पश्चातका निकै चासो रहेको बताए । उनले भने अझ मुस्ताडको मुक्तिनाथका बिशेष चासो रहेको बताए ।

त्यस्तै सोटो नेपालका अध्यक्ष अनिल लामाले नेपालमा धार्मिक स्थलहरु उचित प्रचार प्रसार गर्न सकियो भने भारतबाट नै उल्लेखिनिय रुपमा पर्यटक आउने बताए ।


Facebook Comment


No ads found for this position