पर्यटकलार्इ आधारभूत सुविधाहरु समेत छैन : अध्यक्ष ग्याल्बो (भिडियाे अन्तर्वार्ता )

डोल्पा जिल्लामा पर्दछ द्यो गाँउ । डोल्पा आउने पर्यटकको पहिलो रोजाईमा पर्ने गर्दछ द्यो । द्यो गाँउ माथिल्लो डोल्पाको सदरमुकाम भन्दा पनी हुन्छ । माथिल्लो डोल्पाको केन्द्र पर्ने भएकाले यसलाई माथिल्लो डोल्पाको सदरमुकाम भन्दा पनी हुन्छ ।
द्यो गाँउदेखि नै डोल्पाको सदरमुकाम आउन ४ दिनको पैदल यात्रा तय गर्नु पर्ने हुन्छ । माथिल्लो डोल्पाका केही गाँउ बाट द्यो सम्म आउन ३ तिन दिन लाग्दछ । पर्यटकीय स्थल भएर पनी आधारभुत आवश्यक्ताबाट बन्चित रहेको छ यो गाँउ । शिक्षा,स्वास्थ र संचारजस्ता आधारभुत आावश्यक्ताबाट समेत बन्चीत जस्त छ यो स्थान । यही बिषयमा केन्द्रित भएर द्यो गाँउका वडाअध्यक्ष ग्याल्बो भोटे सग गरेको कुराकानी

 


Facebook Comment


No ads found for this position