धर्तीको स्वर्ग : छोसेर भ्याली (फाेटाे फिचर)

यात्रा राई

उपल्लो मुस्ताङको उत्तरी भागमा पर्ने छोसेर गाउँ सांस्कृतिक तथा पर्यटकीय पदयात्राका लागि प्रख्यात मानिन्छ । पदयात्री कुलप्रसाद लिम्बूका अनुसार यस भेगमा पदयात्रा गर्ने मानिसका लागि उपयुक्त समय असोजदेखि कात्तिकसम्म हो । पोखरा, जोमसोम, लोमान्थाङ हुँदै छोसेर बसबाट तीन दिनमा पुगिन्छ । छोसेरको गुफा, गुम्बा, जनजीवन र भौगोलिक सुन्दरता हेर्ने स्वदेशी र विदेशीको घुइँचो लाग्छ ।4_2

दक्षिणी भागबाट देखिने छोसेर भ्‍याली ।3_2

कोरेला नाका जाने बाटोको दृष्य। 
10

छोसेर सिजाझोङ गुफा ।9

छोसेर गुम्‍बा ।6_3

पर्यटक तथा मालासामान बोक्ने प्रयाेग गरिने घाेडा ।


Facebook Comment


No ads found for this position