दाङ घुम्ने हो? फाँटमात्र होइन अरु पनि थुप्रै सम्पदा छन् 

काठमाडौं, भदौ
दाङ प्रदेश ५ को मुख्य सहर वा राजधानी सहरको दावेदारी दिइरहेको एसियाकै ठुलो फाँट९उपत्यका०को रुपमा चर्चित छ।
दाङ भ्रमण वा घुमफिर उपयोगी हुनसक्छ। जो कसैलाई पनि ।
फाँटमात्र होइन मौसमअनुसार खेतीपाती हुने उक्त फाँट जहिले पनि मनमोहक हुन्छ। हिउँदमा तोरी, गहुँ र अहिले धान एकनास देखिदा जोकसैको पनि मन रमाउछ।

त्यतिमात्र नभएर यहाँको आकर्षण् जखेरा ताल पनि रहेको छ। जहाँ आनन्द लिनसकिन्छ। घोराही, तुलसीपुर क्षेत्र बाहेक बगारबााब मन्दिर पनि उक्त क्षेत्रमै पर्छ।

बाह्रकुने दह९ताल० रहेको दाङमा विश्वकै अग्ले त्रिशुल पनि रहेको छ। अन्य झरना तथा प्राकृतिक सम्पदा रहेको दाङमा घुमफिरको उपयुक्त प्याकेज हुनसक्छ।

२ देखि ३ दिनसम्मको प्याकेजमा घुमिसकिने उक्त क्षेत्रमा जहाँबाट पनि सहजै पुग्न सकिन्छ। पूर्वपश्चिम राजमार्गसँै रहको उक्त ठाउँमा जहाँबाट पनि सहजै पुग्न सकिन्छ भने खानबस्नलाई आफ्नो अनुकुलताअनुसार महंगो सस्तो रोज्न सकिन्छ।


Facebook Comment


No ads found for this position