दशै सकिनै लाग्दा लम्जुङमा पर्यटकको भिड (भिडीयो सहित)

नेपालीहरुको महान चाड दशै सकिनै लाग्दा लम्जुङमा पर्यटकको भिड लागेको छ लम्जुङ बाट हिमाल पारी को जिल्ला मनाङ जाने पर्यटकको भिड लागेको हो । लम्जुङको बेसी सहरमा आईटवार मात्र भण्डै १५ सय भन्दा बढी बिदेशी र नेपाली पर्यटको घुइचो लागेको हो ।आइतवार मात्र बिदेशी लग्भग 320 जना हिमल चढनु को लागि बेसिशहर बाट माथी गयेको पर्यटन चेक पोस्ट तिम्स ले जानकारी दियेको छ ।पर्यटक आवागमनमा देखिएको वृद्धिले स्थानीय र पर्यटन व्यवसायी निकै खुसी भएका छन ।


Facebook Comment


No ads found for this position