तेस्रो विश्व युद्धको चेतावनी

रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् । हालै आयोजना भएको सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा विदेशी सञ्चार माध्यमसँगको भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । विश्व परमाणु युद्धतर्फ उन्मुख भएको पनि उनले बताए ।उनले पूर्व र पश्चिमी मुलुकबीचको बढ्दो तनावका कारण तेस्रो विश्व युद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।


Facebook Comment


No ads found for this position