जाने होईन त जलजला, यसरी पुग्न सकिन्छ (भिडियो)

प्राकृतीक सुन्दरताले भरीपुर्ण रोेल्पा जिल्लामा अवस्थित जलजला । हिउदमा हिउले सेताम्य, बसन्तरितुमा फुलहरुले ढकमक्क ढाकेको हुन्छ जलजला । जलजला प्राकृतीक सुन्दरताले भरिपुर्ण भएपनी पर्यटकको पर्खाईमा रहेको छ । सरकार देशरभरबाट पर्यटकीय संम्भावना बोकेको क्ष्ोत्रहरुलाई समेटेर एक सयँ स्थानहरुलाई नयाँपर्यटकीय स्थलको रुपमा घोषणा समेत गरीसकेको छ ।

घोषण गरेका पर्यटकीय स्थल मध्य रोल्पाको सवैभन्दा उच्च भुभागमा अवस्थित जलजला पनि एक हो । काठमाण्डौ देखि रोल्पा जिल्लाको सदरमुकार लिवाड सम्मको दुरी ४ सय ६६ किलोमिटर रहेको छ । यो दुरी तय गर्न लगभग १२ घण्टा लाग्दछ ।

यसरी पुग्न सकिन्छ काठमाण्डौ देखि रोल्पाको जलजला


Facebook Comment


No ads found for this position