चोभारमा खुल्यो अत्याधुनिक सुविधासम्पन्न फनपार्क (फाेटाे फिचर)

संजोग मानन्धर
काठमाडौंको चोभारमा सुविधा सम्पन्न फनपार्क सुरु भएको छ । रिङरोडबाट साढे तीन किलोमिटर टाढाको दुरीमा सुरु भएको ‘हुपील्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क’ मा स्विमिङ पुल, पानीका फोहोरादेखि मनोरञ्जनका लागि विभिन्न साधन राखिएका छन् ।

मनसुन अफरमा अहिले वयस्कका लागि ४९५ र बालबालिकाका लागि २९५ रुपैयाँ तोकिएको छ । प्रवेश शुल्क तिरेपछि अरु कुनै पनि शुल्क लाग्दैन ।

लगानीकर्ताले जुरासिक पार्कको झल्को दिने गरी पार्क तयार भएको जानकारी दिए ।

साभार कान्तिपुर


Facebook Comment


No ads found for this position