काठमाण्डौमा गाईजात्रा, हेर्नुस् तस्बिरहरु

३ भदौ, काठमाडौं । काठमाडौंमा हरेक वर्ष गाइजात्रा विशेष हुने गर्छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउंदै यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ ।

आज गाईजात्राको दिन बसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइयो । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराएका थिए । काठमाडौंमा हरेक वर्ष गाइजात्रा विशेष हुने गर्छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउंदै यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ ।
आज गाईजात्राको दिन बसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइयो ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराएका थिए ।

शब्द/तस्बिर : सञ्जोग मानन्धर


Facebook Comment


No ads found for this position