काठमाण्डाैमा भूकम्पको झड्का

७ साउन, काठमाडौं ।  काठमाडौं उपत्यकामा भूकम्पको झड्का  महसुस  भएको छ। दिउँसो २ बजेर ३९ मिनेटतिर भूकम्पको झड्का महसुस भएको हो । यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।


Facebook Comment


No ads found for this position