काठमाडौंका पाँच शिब मन्दिर, के तपाई पुग्नुभएको छ ?

काठमाडौं उपत्यकामा यति धेरै सम्पदा छन् कि तपाईले ति सबै ठाउँमा पुगेर पनि नाम थाहा नपाएको हुनसक्छ। सम्पदा र संस्कृतिको सहर मानिने काठमाडौंमा रहेका विभिन्न मन्दिरहरुमध्ये ठुला पाँचवटा शिब मन्दिर कुन हुन्रु सायद तपाईलाई थाहा नहुनसक्छ।

विश्वसम्पदा सूचीमा रहेको पशुपति नाथाको त कुरै नगरौं। उपत्यामाबस्ने प्राय सबै पुगेकै ठाउँ हो। साना ठुला गरी ५ सयभन्दा बढी मन्दिर रहेको पशुपति क्षेत्रमा विश्वभरका हिन्दुहरुको आकर्षण हुने गर्छ। पशुति जानेहरुले मुख्य मन्दिरको दर्शन र अवलोकन गरेर फर्किने गरेपनि त्यहाँ रहेका अन्य सम्पदा पनि उत्तिकै मनहोहक छन्।

doleshor mahadev sipadolको लागि तस्बिर परिणामकाठमाडौंबा २० किलोमाटिरको दुरीमा रहेको अर्को ठुलो शिब मन्दिर हो डालेश्वर। विभिन्न धार्मिक कथा तथा किंबदन्ती जोडिएको उक्त मन्दिर आकर्षक अवालेकनको केन्द्र बन्न सक्छ।

गोकर्ण  मन्दिरको लागि तस्बिर परिणामत्यस्तै अर्को मन्दिर हो गोकर्ण माधव। गोकर्ण जंगल नजिकै रहेको उक्त मन्दिर वरीपरी मृगहरुको वधान देख्न सकिन्छ। सन् १५८२ मा बनेको उक्त मन्दिुर सुन्दर र मनमोहक वातावरणकाबीचमा रहेको छ।

सन्तानेश्वर मन्दिरको लागि तस्बिर परिणामभगवान शिबले सतीको अंगल बोकेर घुम्दाखेरी स्तन खसेको ठाउँलाई सन्तानेश्वर मन्दिर भनिन्छ। झरुवारासी ललितपुरमा रहेको उक्त मन्दिरमा दर्शन गर्दा सन्तान प्राप्त हुने जनविश्वास रहादै आएको छ।

भक्तपुरको साँगाको लागि तस्बिर परिणामअर्को मन्दिर हो कैलाशनाथ । सन् २०१० मा बनेकाृ उक्त मन्दिुर भक्तपुरको साँगामा रहेको छ। एसियामा सबैभन्दा अग्लो शिब मुर्ती रहेकाृ क्त मन्दिुरमा विभिन्न अध्यात्मिक सुविधाहरु रहेको छन्।


Facebook Comment


No ads found for this position