हिउँले छोपिदा रारा साैन्दर्यता (फाेटाे फिचर)
भरतबन्धु थापा
रारा राष्टियन निकुन्ज भित्र पर्ने राराताल नेपालको सबैभन्दा ठुलो ताल हो । वरी परी जगलको विचमा समुन्द्रि सतहबाट २ हजार ९ सय ९० मिटर उचाइृमा अवस्थित छ रारा ताल ।
रारा तालमा विश्वमै कहि पनी नभेटीने स्नो टाउट प्रजातीको माछा पाईन्छ । नेपालको सबै भन्दा ठुलो रारा तालमा जती बाह्य पर्यटकका आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने निकै उल्लेखनिय रुपमा आगमन हुने गरेको छ ।
यो तालको लम्बाई ५ किलोमिटर रहेको छ भने चौडाई २।७ किलोमिटर रहेको छ भने गहिराई १ सय ६७ मिटर रहेको छ । यो ताललाइ एक फन्को मार्न ५ घण्टा लाग्दछ । तालको वरीपरी साईकलीग पर्न गर्न सकिन्छ । रारा ताल आउने पर्यटकलाई रारा तालमा बोटिडको पनी ब्यबस्थापन रहेको छ ।
रारा तालका पुरा आकृती हेर्न लागी सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । यो समुन्द्री सतह बाट करीब ४ हजार मिटर उचाईमा रहेको छ । मुर्मा टप जानका लागी रारा तालको छेउबाट तिन घण्टाको यात्रा तय गर्नु पर्दछ । तर यदी हिड्न गाह्रो हुने हरुका लागी घोडाको समेत उपलब्ध हुन्छ । यो स्थान बाट मौसम सफाल भउको कर्णाली प्रदेश र प्रदेश नम्बर सातका आधा दर्जन जिल्लाहरु समेत देख्न सकिन्छ । रारा ताल घाम किरण अनुसार राराले आफ्नो कलर दिने गर्दछ ।
नेपालको अप्सरा उपनामले परिचित रारा ताल हिउँदको यो मौसममा हिउँले छोपिएर झनै स्वर्गीय बनेकी छन्। साभार:www.bbc.com/Nepali
रारा तालबाट सबैभन्दा नजिक रहेको ताल्चा विमानस्थलमा अवतरण गरेको हवाइजहाज
ताल्चा विमानस्थलमा स्थानीय बसिन्दा
ताल्चा विमास्थलनजिकै घरको छतमा जमेको हिउँ फ्याल्दै स्थानीय
ताल्चाबाट रारा तालतर्फ जान जङ्गलको बाटो हिड्नुपर्छ
रारा तालको पूरा आकृति देखिने सबैभन्दा उपयुक्त स्थल मुर्माटपबाट कैद गरिएको सुन्दर रारा ताल र वरपरका दृष्य
मुर्माटपबाट फर्कदै गरेका आन्तरिक पर्यटकहरू
रारा ताल किनारमा पर्यटकहरूका लागि बनाइएका आरामस्थलहरू
सूर्य अस्ताउने क्षणमा देखिएका सुनौला हिमाल र रारा ताल
Comments
अरु समाचार
सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा ११…
काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक...
टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार…
काठमाडौँ, माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको...
अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन...
हिमपातले रारा जाने सडकखण्ढ अवरुद्ध
भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा खण्ड अवरुद्ध भएको छ ।...
हिउले सेताम्य खप्तड (फोटो फिचर)
खप्तड राष्टिय निकुन्जको त्रिवेणी क्षेत्र हिउले सेताम्य भएको छ...
पौवाभन्ज्याङदेखि सन्दपुरसम्म
सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ...
हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी…
अमरगढी, ८ माघ : डडेल्धुरामा सोमबार राति परेको हिमपातले...
पाहुनाले भरियो डल्ला होमस्टे
बर्दिया, पुस : माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे...