यी हुन् उत्कृष्ट १० कस्टम कार

विश्वका सबै आश्चर्यलाग्दा र विशेष कार कम्पनीले बनाउँदैनन्। यस्ता कार मेकानिक पसलमा, फिल्मका लागि वा नयाँ डिजाइनको मोडल बनाउन चाहनेले पनि बनाउने गर्छन्। कुनै एक मोडल लिएर आफ्नो इच्छाअनुसारको रङ र डिजाइनमा परिवर्तन गरिएका केही कार उत्कृष्ट मानिएका छन्। ‘द ड्राइभः कस्टम कार्स एण्ड दियर बिल्डर्स’ नामको पुस्तकले उत्कृष्ट १० कस्टम कार ‘हाइलाइट’ गरेको छ।  car

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com