नेपालको समृद्धीको आधार पर्यटन हो : पर्यटन राज्यमन्त्री बुढा
पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए । विश्व पर्यटन दिवसको अवसरमा कुरा गदै राज्य मन्त्री बुढाले भने पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए ।
नेपाल जता हेर्यो त्यती राम्रो छ तर यस्को राष्टिय तथा अन्ताराष्टिय स्तरमा उचित प्रचार प्रसार तथा प्रवद्धन गर्न नसक्दा जती पर्यटन क्षेत्रबाट फाईदा लिनु पर्ने हो राज्यले त्यती लिन नसकेको बताए । यस्का लागी सबै एक जुट हुनु पर्ने बताए ।
पर्यटन क्षेत्रमा बिभिन्न संघ सस्थाहरु रहेका छन अब सबै मिलेर एक जुट भएर लाग्नु पर्ने बताए । उनले भने राािष्टय तथा अन्तराष्टिय क्षेत्रमा परिचित रहेको पर्यटन क्षेत्र डोल्पा जिल्ला प्रतिनिधी हु , तर पर्यटन क्षेत्र बाटा डोल्पाले जती फाईदा लिनु पर्ने हो त्यती लिन सकेको छैन । डोल्पा मात्र नभएर समग्र देशभरीका जिल्लाहरुले जती पर्यटन क्षेत्रबाट फाइदा लिनु पर्ने हो त्यती लिन नसकेको बताए । उनले भने अबको संसार भनेको डिजीटलेको दुनिया हो यसकार अब हामीले प्रचार प्रसार तथा प्रवद्धनका कार्यहरु पनी बिस्तारै डिजीटल गदै लैजानु पर्ने बताए । यस्को लागी पर्यटन मन्त्रालयले पहल गरी सकेको बताए ।
Comments
अरु समाचार
मलाई रारा ताल मन पर्छ :…
नेपाल र नेपालबाहिर घुम्न विभिन्न समयमा पुगिरहन्छु । कहिले...
एसियाडमा एकमात्र रजत पदक विजेताका प्रशिक्षक…
एसियाडमा रजत पदक विजेता एकमात्र प्याराग्लाइडिङ टोलीलाई सरकारले पदक...
यस्तो हुनुप्रर्दछ रारा
साइकिल ट्रेल राराको वरिपरि घुम्ने साइकिल ट्रेल बनाऔँ, त्यहीको...
पर्यटनको सम्भावनाकाे मर्मअनुसार कर्णाली प्रदेशकाे बजेट…
पर्यटनको पर्याप्त सम्भावना भएको कर्णाली प्रदेशमा लगानी आकर्षण गर्ने...
यी हुन् कर्णाली प्रदेशमा पर्यटन विकासका…
कर्णाली प्रदेश सरकारले याे बर्षलार्इ “रारा कर्णाली पर्यटन बर्ष...
अाफ्नाे अनुकुल भएन भने मन्त्री नै…
कर्णाली प्रदेशमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित एक मात्र प्रदेश...
६८ लाखभन्दा बढी प्रतिवन्धित भारतीय मुद्रा…
काठमाडौं , प्रहरीले बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोटसहित...
कर्ण शाक्यलाई फेवातालको अतिक्रमण भएको जग्गा…
विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित...